आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

यू-१९ महिला विश्वकप एसिया छनोट : आज नेपाल कुबेतसंग खेल्दै

November 12, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आज (मंगलबार) नेपाल र कुबेत भिड्दैछन्। अजमानस्थित दि सेभेन स्टेडियममा हुने खेल स्थानिय समय अनुसार बिहान साढे ९ बजे सुरु हुनेछ। नेपालले कुवेतविरुद्वको...बाँकी

आईसीसी यू-१९ : थाइल्यान्डलाई ३३ रनमा अलआउट गर्दै नेपालको फराकिलो जित

November 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको...बाँकी

आईसीसी यू–१९ महिला टी-२० विश्वकप छनोट : नेपालले आज थाइल्यान्डविरुद्व खेल्ने

November 10, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्यान्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्यान्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।...बाँकी

यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपाल युएईसँग पराजित

November 9, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । दुबईमा भइरहेको प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन...बाँकी

यू-१९ महिला विश्वकप एसिया छनोट : यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

November 9, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स ९यूएई०सँग खेलिरहेको छ । जारी खेल जित्नका लागि नेपालले १२३ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले...बाँकी

यू-१९ महिला विश्वकप छनोटः नेपाल आज यूएईसँग भिड्दै

November 9, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
।काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल आज (शनिबार)घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँग भिड्दै छ। यूएईको अजमानस्थित द सेभेन्स स्टेडियममा नेपाली समयानुसार बिहान ११:१५ बजे सुरु हुने प्रतिस्पर्धामा नेपाल र...बाँकी

यू-१९ महिला टी-२० विश्वकप छनोट : नेपालले कुवेतलाइ १०८ रनले हरायो

November 7, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । युएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले  कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई...बाँकी

महिला यू–१९ विश्वकप क्रिकेट छनोट : नेपालको विजयी सुरुवात

November 6, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । रचना चौधरीको घातक बलिङ र कप्तान पुजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले यूएईमा सुरु यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। बुधबार यूएईको अजमानमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै छनोटमा सानदार...बाँकी

नेपाल र स्कटल्यान्डको खेल रद्द, अंक बाँडे

November 5, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ। टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो।...बाँकी

हङकङक सिक्सेस्मा नेपाल युएईसँग पराजित

November 3, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङक सिक्सेस्मा नेपाल युएईसँग पराजित भएको छ। आइतबार बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ४ बल बाँकी छँदै १ विकेटमात्रै गुमाएर...बाँकी