आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

हङकङ सिक्सेस : अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा

November 2, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले...बाँकी

हङकङ सिक्सेस क्रिकेट : इंग्ल्याण्डमाथि नेपालको सानदार जित

November 1, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको हो । कप्तान जोराले...बाँकी

प्रधानमन्त्रीसँगको भेटमा खेलाडीले भने : सरकारको साथ नपाउदा डिस्ट्रयाक्ट भयौं

October 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । बुधबार काठमाडौंमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन् । भेटका क्रममा खेलाडीले आफूहरुले सरकारबाट...बाँकी

साफ महिला च्यापियनसिप : उपविजेता नेपाली खेलाडीलाई सरकारले ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने

October 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई...बाँकी

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदले दिए राजीनामा

October 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् । तामाङकै प्रशिक्षणमा गएको फागुनमा...बाँकी

साफ उपविजेता नेपाली महिला टोलीलाई काठमाडौँ महानगरको २५ लाख

October 31, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्। ‘देशलाई...बाँकी

साफ च्याम्पियनसिप : नेपाल उपविजेतामा सीमित, बंगलादेशले जित्यो उपाधि

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।...बाँकी

साफ च्याम्पियनसिप : फाइनलको टिकट ३ घण्टामै सोल्डआउट

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ। अखिल नेपाल संघ एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार साधरणतर्फ १० हजार र भीआईपीतर्फ १ हजार...बाँकी

साफ च्याम्पियनसिप : नेपाल-बंगलादेशबीचको फाइनल हेर्न टिकट काट्नेको भिड

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । साफ महिला च्याम्पियनसिपको नेपाल-बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा...बाँकी

साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै : प्रधानमन्त्री रंगशाला जाने

October 30, 2024 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा...बाँकी