Hamro Sanchar

गृहपृष्ठ खेलकुद

मुलपानी क्रिकेट मैदान सरसफाईमा सहभागिता जनाउन कागेश्वरी मनोहराको आह्वान

April 15, 2023 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, बैशाख २- कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी क्रिकेट मैदान सरसफाइ कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ । मंगलबारबाट हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप खेल खेलाउन तयार हुँदै गरेको क्रिकेट मैदान सरसफाइ कार्यक्रममा सहभागिता...बाँकी

शंखरापुरका चौलागाई सहभागी नेपालको टिमले भारतको हिमाचलमा जित्यो प्याराग्लाईडिङ

April 12, 2023 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, चैत २९- भारतको हिमाचल प्रदेशको धरमशालामा गत अप्रील ५ देखि ९ तारिखसम्म सम्पन्न भएको एकुरेसी प्याराग्लाईडिङ प्री-वर्ल्ड कप प्रतियोगितामा शंखरापुरका बिजय चौलागाईंको टिम नेपालले (५०० युरो) नेपाली ५० हजार रुपियाँसहित प्रथम स्थान हासिल गरेको...बाँकी

सन्दीप प्रकण : पीडितको स्वास्थ्य जाँच गर्ने नभई अर्को डाक्टरको बकपत्र गराएको खुलासा

April 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बालिका बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’...बाँकी

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज

April 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता...बाँकी

महिला फुटबल ओलम्पिक छनोटमा पहिलो चरणबाटै बाहिरियो नेपाल

April 9, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणबाटै बाहिरिएको छ । शनिबार घरेलु मैदान दशरथरंगशालामा भियतनामसँगको दोस्रो खेलमा पनि पराजित भएसँगै नेपालको यात्रा टुंगिएको हो । नेपाल शनिबार भियतनामसँग ०–२ गोल...बाँकी

एसिसी प्रिमियर कप : मुलपानी क्रिकेट मैदानमा निशुल्क प्रवेश गर्न पाइने

April 5, 2023 | Posted by Pradip Nepali |  खेलकुद
काठमाडौं, चैत २२- पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको मुलपानी क्रिकेट मैदानमा हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप निशुल्क हेर्न पाइने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको पहलमा आगामी बैशाखमा हुने एसिसी...बाँकी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनवाइ हुँदै

April 5, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको...बाँकी

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने

April 4, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
चितवन । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय लिएको हो । यो रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न थालेको थियो । तर, निर्माण...बाँकी

भारतका पूर्वक्रिकेटर सलीम दुर्रानीको ८८ वर्षको उमेरमा निधन

April 2, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
एजेन्सी । भारतका पूर्व क्रिकेटर सलीम दुर्रानीको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिमार रहेका दुर्रानीको आज बिहान निधन भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । क्रिकेटसँग जोडिएका संसारका चिरपरिचित व्यक्तिहरूले दुर्रानीको...बाँकी

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई स्थगित

March 27, 2023 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनवाई स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंमा सोमवार न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको थियो। सन्दीपका कानुन व्यवसायीको तर्फबाट वहस स्थगित...बाँकी