नेपाललाई लगातार असफलता: दोस्रो खेलमा ओमानसँग पराजित
काठमाडौं । गुल्सन झाको अलराउण्डर प्रदर्शनकाबीच हङकङमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। सिरिजको दोस्रो खेलमा नेपाली टोली ओमानसँग १ विकेटले पराजित भएको हो। नेपाल पहिलो खेलमा घरेलु...बाँकी








