फिफा महिला विश्वकपमा स्पेनको सहज जित
July 21, 2023 | Posted by Pradip Nepali | खेलकुद
एजेन्सी, साउन ५ -अस्ट्रेलिया र न्युजिल्याण्डमा भइरहेको फिफा महिला विश्वकप फुटबलमा स्पेनले कोस्टारिकामाथि ३-० को सहज जित हात पारेको छ । समूह सी अन्तर्गत न्युजिल्याण्डको वेलिङ्गटन रिजनल स्टेडियममा भएको खेलमा स्पेनले एकपक्षीय जित निकालेको हो...बाँकी







