Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

नेपाल-चीन सिमाना केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

January 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर...बाँकी

बलात्कार अभियोगमा पूर्वमेयर शिवाकोटी कारागार चलान

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन्। शिवाकोटीलाई आज जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी...बाँकी

काठमाडौँसहित ७ जिल्लाका सीडीओ सरुवा

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । काठमाडौंका सीडीओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा तानेर उनको सट्टा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई पठाइएको छ । गृहले काठमाडौंसहित अन्य केही जिल्लाका...बाँकी

‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा मन्त्रालयले कुलमानलाई सोध्यो स्पष्टीकरण

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका...बाँकी

एमाले सांसद एवम् लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवविरुद्ध पक्राउ पुर्जी जारी

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान...बाँकी

गृहमन्त्री लेखक भन्छन् : नेपाली भूमि भारतीयले उपभोग गरिहेकोबारे सरकार गम्भीर छ

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कन्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरिरहेको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। सुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको जमीन भारतीयले उपभोग गरिरहेको विषयमा राज्य व्यवस्था समितिमा सांसदले प्रश्न उठाएपछि गृहमन्त्री लेखकले यो विषयमा...बाँकी

माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्रकाे आन्दोलन स्थगित

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईंले। आन्दोलन स्थगित गरेका छन् । सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन...बाँकी

प्रचण्डको दाबी : पार्टीभित्रको आन्तरिक एकता कायम हुँदै गएको छ

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको आन्तरिक एकता कायम हुँदै गएको दाबी गरेका छन् । दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकअघि संक्षिप्त धारणा राख्दै पार्टीभित्र उठेको सबै मतलाई समेटेर अघि बढेको...बाँकी

अब माओवादी प्रवेश गर्ने गैरकम्युनिस्टले ३ महिना पार्टी स्कुलमा पढ्नुपर्ने

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रले गैरकम्युनिस्ट पृष्ठभूमिबाट पार्टी प्रवेश गरेकाहरूलाई अनिवार्य रूपमा पार्टी प्रशिक्षणमा सहभागी गराउने प्रस्ताव गरेको छ । आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको ३० पृष्ठ लामो राजनीतिक...बाँकी

माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् । पार्टीको केन्द्रीय...बाँकी