भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि काठमाडौँतर्फ डाईभर्ट
काठमाडौं । काठमाडौँबाट भद्रपुर उडान भरेको बुद्ध एयरको जहाज कलसानइन ९-एन-एजेएसको दायाँ इञ्जिनमामा प्राविधिक समस्या आएपछि त्यसलाई पुनः काठमाडौँतर्फ डाईभर्ट गरिएको छ। बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण...बाँकी







