Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

टिप्परको ठक्करबाट एकको मृत्यु , स्थानीयद्वारा टिप्परमा आगजनी

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
नेपालगञ्ज, जेठ ३२- बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि स्थानीयले एउटा टिपरमा आगजनी गरेका छन् । आगजनीबाट भे१ख ३०१९ नम्बरको टिपरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक...बाँकी

आमा झुन्डिएको अवस्थामा र दुइ छोरा बेडमा मृत भेटिए

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- झापाको शिवसताक्षी नगरपालिका-३ स्थित एक घरमा दुई जना बच्चा र आमा मृत फेला परेका छन् । आमा अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा छोरा २ वर्षीय आयुष शुक्रबार...बाँकी

कारसँग ठक्कर खाँदा रात्री बस त्रिशूलीमा खस्यो : २० घाइते, पाँच गम्भीर

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३२- पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस त्रिशूली...बाँकी

स्वास्थ्य चौकीको ‘फ्रिज’भित्र बियरका बोतल भेटियो

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
अछाम, जेठ ३२- अछामको एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको छ । जिल्लाको कमलबजार नगरपालिकाको एक स्वास्थ्य चौकीमा फ्रिज भित्र बियरको बोतल भेटिएको हो । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको...बाँकी

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

June 14, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
ताप्लेजुङ, जेठ ३२- जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९...बाँकी

विद्युत् सर्ट भएर करेन्ट लाग्दा सासूको मृत्यु, बुहारी घाइते

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
विराटनगर, जेठ ३१- मोरङमा विद्युत् सर्ट भएर करेन्ट लाग्दा सासूको मृत्यु भएको छ भने बुहारी घाइते भएकी छन् । जहदा गाउँपालिका–१ झैलाचोकमा करेन्ट लागेर बिहीबार दिउँसो रेवतीदेवी सरवरियाको मृत्यु भएको छ भने २५ वर्षीया बुहारी...बाँकी

जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, जेठ ३१- जिल्ला प्रहरी कार्यालय सिराहामा महिला प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । बाँकेको खजुरा गाउँपालिका–४ घर भएकी सुनार सलको पासो...बाँकी

चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
दाङ, जेठ ३१- चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले...बाँकी

पहिरोले तीन घर बगायो

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
किमाथांका, जेठ ३१- सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा...बाँकी

२७ विद्यालयका ३४० सटरमा महानगरले लगायो ताला

June 13, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, जेठ ३१- सामुदायिक विद्यालयहरूका तीन सय ४० वटा सटरमा काठमाडौं महानगरपालिकाको शिक्षा विभागले ताला लगाएको छ । विभागले २७ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ३४० वटा सटरमा ताला लगाएको हो । महानगरको शिक्षा विभाग...बाँकी