पुल बनाउन खनेको खाल्डोमा डुबेका बालकको शव फेला
कास्की, असार २- पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको हो । शनिबार साँझ खाल्डोमा...बाँकी








