Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो, एमाले दोस्रो

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ७ वटै प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ४ र नेकपा एमाले २ प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र...बाँकी

माधव नेपालसहित निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा सांसद रहेका माधवकुमार नेपालसहित...बाँकी

दोलखाबाट पहिलो संसदीय यात्रामा प्रवेश गर्दै गंगा कार्की, को हुन् उनी ?

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १९- दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६...बाँकी

रवि लामिछानेको प्रश्न : नेपाल भारतसामु वर्षौदेखि निरिह हुनुको कारण के होला ?

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारतले महाकाली नदिकिनारमा जबर्जस्ती सडक बनाइरहेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामिछानेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेकोले...बाँकी

दोलखामा पराजयपछि एमाले जिल्ला सचिव थोकरद्वारा राजीनामा घोषणा

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १९- नेकपा एमालेका जिल्ला कमिटी सचिव हिरा थोकरले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । पार्टीले दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचनमा पराजय बेहोरेपछि थोकरले सोमबार बिहान सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै राजीनामाको घोषणा गरेका हुन्...बाँकी

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कांग्रेस पहिलो पार्टी बन्यो (सूचीसहित)

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका...बाँकी

चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । चुनावको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बालुवाटारमा बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए । सत्ता...बाँकी

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । कार्की ५१८ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार...बाँकी

प्रचण्ड भन्छन् : हामी गठबन्धन भन्दा दायाँबायाँ गर्ने स्थितिमा छैनौँ

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् । पार्टीको आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकमा प्रचण्डले सत्ता गठबन्धन दायाँबायाँ नहुने स्पष्ट गरेका हुन् । उनले सत्ता गठबन्धनका चार दल र...बाँकी

चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक बोलाइयो

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव...बाँकी