Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उपेन्द्र यादवको घोषणा : एमालेसँगको सहकार्य सकियो

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले...बाँकी

दोलखाबाट प्रदेश सभा (क) मा कुन्दन काफ्लेको जित सुनिश्चित

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १८- दोलखाबाट प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा प्रदेश सभा (क) मा कांग्रेस उम्मेदवार कुन्दन काफ्लेको जित सुनिश्चित भएको छ । अहिलेसम्म गौरीशंकर, जिरी र मैलुङ, तामाकोसीका सबै तथा वैत्यश्वर गाउँपालिकाका...बाँकी

दोलखामा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा टक्कर, कसले कति पाए ?

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, मंसिर १८- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ । ताजा अवस्थामा एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ । एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले १८ हजार पाँच सय...बाँकी

अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : रामचन्द्र पौडेल

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ...बाँकी

कारबाहीका लागि कांग्रेसले माग्यो चुनावमा अन्तर्घात गर्नेहरुको सूची

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा १५ पुसभित्र नाम पठाउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा...बाँकी

स्वदेशमै रोजगारी दिएर विदेश पलायन रोक्नुपर्छ : श्रममन्त्री कुँवर

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई...बाँकी

धनराजसँग पारजित भएपछि पद्माले भनिन् : अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभातर्फ स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङसँग पराजित एमाले सचिव पद्माकुमारी अर्यालले चुनावमा बुथ कब्जा भएको भए पनि अब गुनासो नगर्ने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेतृ अर्यालले...बाँकी

एमाले रुपन्देहीले भन्यो : प्रदेश राजधानी सार्ने काम नयाँ सरकारको हो, तुरुन्त रोक

December 4, 2022 | Posted by Pradip Nepali |  राजनीति, समाचार
बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ । रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ...बाँकी

बाजुराबाट कांग्रेस सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधिसभामा विजयी

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले बाजुराबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३ ६० मतान्तरले पराजित गरेहका हुन् । बुधबारबाट सुरु भएको मतगणनाको...बाँकी

समानुपातिकमा १ करोड ४ लाख मत गनियो, नेकपा एसलाई राष्ट्रिय दल बन्न सकस

December 4, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत भएको मतगणना लगभग सकिएको छ । अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणना मात्रै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। शनिबार राति ८ बजेदेखि...बाँकी