Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रवीन्द्र मिश्रले चुनावमा खर्च गरे खर्च साढे २४ लाख रूपैयाँ

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यो चुनाव खर्च २०७४...बाँकी

थापाथलीको सुकुमबासी वस्ती हटाउन माग गर्दै मेयर बालेन्द्रलाई ज्ञापनपत्र

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती हटाउन माग गर्दै स्थानीयले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाएका छन् । स्वतस्फुर्त भेला भएका सर्वसाधारणले हिजो सोमबार ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले थापाथलीस्थित बागमती खोलाको किनारामा रहेको...बाँकी

शशांकलाई देउवाको आग्रह : संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुरले पार्टीको संसदीय दलमा आफूलाई सघाउन शशांक कोइरालालाई आग्रह गरेका छन् । आज बिहान कोरालासँगको भेटमा देउवाले भने तपाईं के गर्नुहुन्छ संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’...बाँकी

एमालेले भन्यो : महाकाली नदीमा भारतले एकलौटी संरचना बनाउन मिल्दैन

December 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गरेको छ । महाकाली नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति एमालेले प्रश्न उठाएको...बाँकी

गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित दीपक मनाङे नेकपा एसमा

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट...बाँकी

सत्ता गठबन्धनलाई निरन्तरता दिइने

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । बैठकमा मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको...बाँकी

सुकुमबासी समस्या समाधान छिट्टै गर्छाैं :मन्त्री चौधरी

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् । सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले...बाँकी

सत्ता गठबन्धनको बैठक अघि प्रचण्ड र रघुवीर महासेठबीच भेट

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले सचिव रघुवीर महासेठबीच चेटवार्ता भएको छ । सत्ता गठबन्धनको बैठक अघि आज दिउँसो प्रचण्डलाई भेट्न खुमलटार पुगेका महासेठ र प्रचण्डबीच पछिल्लो सत्ता समीकरणको विषयमा...बाँकी

चुनावी परिणामबारे समीक्षा गर्न सत्ता गठबन्धनको बैठक सुरु

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत,...बाँकी

प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो, एमाले दोस्रो

December 5, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ७ वटै प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ४ र नेकपा एमाले २ प्रदेशमा ठूलो दल बनेको छ । मधेस, बागमती, गण्डकी र...बाँकी