Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कार्यकाल पुरा गरेर जाँदाजाँदै बालकृष्ण खाणले गरे ४ जिल्लाका सीडीओ सरुवा

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृह मन्त्रालयले ४ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रीको कार्यकाल पुरा गरेर हिँडनेबेला निवर्तमान गृहमन्त्री बालकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेका हुन् । आफ्ना सुरक्षा सल्लाहकार सुनील खनालका...बाँकी

जसपा संसदीय दलको नेतामा रामसहाय यादव चयन

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विारोध चयन भएका छन् । आज दलको नेता छान्न जसपाले चुनावी कार्यक्रम तय गरेको थियो । दलका नेताका लागि तीन जनाको दाबी परेपनि यादव...बाँकी

सत्ता लिप्साका कारण गठबन्धन टुटेको शेखर पक्षको निष्कर्ष

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले भने सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न २ बर्षपछि ओली खुमलटारमा

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ...बाँकी

बालुवाटारबाट सरे पूर्वप्रधानमन्त्री देउवा, भाडामा बस्ने

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट सरेका छन् । पूर्वप्रधानमन्त्री देउवा परिवारसहित बुधबार बालुवाटारबाट सरेका हुन् । आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही समय उनी धुम्बाराहीस्थित एक निजी घरमा...बाँकी

माधवलाई फकाउँदै प्रचण्ड, सरकारलाई समर्थन गर्न प्रस्ताव

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस १३– नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई छाडेर नेकपा (एमाले)संग गठबन्धन गर्न पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालसंग माफी मागेका छन् । हतार हतारमा एमालेसंग गठबन्धन गर्नुपरेकाले एमाले अध्यक्ष केपी ओलीसंगको...बाँकी

नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रचण्डको प्रयास, माधव र उपेन्द्रसँग भेटवार्ता

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपालाई पनि सरकारमा ल्याउनलाई प्रयास थालेका छन् । यसका लागि प्रधनमन्त्री प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार...बाँकी

जसपा संसदीय दलको नेता चयनका लागि आज निर्वाचन

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल  (जसपा)को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । आज साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा गरिने प्रचार विभाग प्रमुख...बाँकी

बागलुङ केन्द्रबिन्दु भएर ३ पटक भूकम्प

December 28, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रबिन्दु भई तीन पटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर...बाँकी

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने

December 27, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुईजना उपप्रधानमन्त्रीहरुले भेटवार्ता गरेका छन् । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका...बाँकी