आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

धरहराको पार्किङ बन्द गर्न पत्र पठाएपछि बालेनको आक्रोशित, लगाए यस्तो आरोप

February 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ २२- धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ...बाँकी

गठबन्धनका कारण देश गम्भीर अवस्थामा छ : ओली

January 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सिन्धुपाल्चोक, माघ १७- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...बाँकी

रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय भएको छैन : मेयर आचार्य

January 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ १६- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको जानकारी दिएका छन् । वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका...बाँकी

आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु

January 30, 2024 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, माघ १६- आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको...बाँकी

एकीकृत समाजवादीले उमेर हद नराख्ने, नेपाल र खनाललाई प्रतिस्पर्धा गर्ने बाटो खुल्यो

January 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १५- सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीमा उमेर हद नराख्ने निर्णय गरेको छ । सोमवार सम्पन्न पार्टीको दोस्रो केन्द्रिय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले यस्तो जानकारी दिएका हुन् । खनाल...बाँकी

जबज त्याग्न सकिँदैन : माधव नेपाल

January 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ १५- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा जारी पार्टीको केन्द्रीय परिषद् बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन...बाँकी

दरबार हत्याकाण्डले राजतन्त्र समाप्त गर्‍यो, ज्ञानेन्द्र कुशका मात्र राजा थिए : केपी ओली

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए ।...बाँकी

एक सिट जितेर एमाले शून्य हुनबाट जोगियो : माधव नेपाल

January 28, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, माघ १४- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनका बेला सत्ता गठबन्धनमा रहेका दलहरूमा उलटफेर ल्याउने नेकपा (एमाले) को प्रयासलाई असफल बनाइएको बताएका छन् । सत्ता गठबन्धनभित्रै सहकार्य गरेर एमालेले एकीकृत...बाँकी

दोलखा एमालेको उपाध्यक्षमा हिरा थोकरको उम्मेदवारी, अध्यक्षमा तीन जना आंकाक्षी

January 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, माघ १०- नेकपा एमाले दोलखा जिल्लाको उपाध्यक्ष पदमा हिरा थोकरले उम्मेदवारी दिने भएका छन् । हालका सचिवसमेत रहेका थोकरले एमालेको १०औं जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । नेकपा एमाले दोलखाको विभिन्न...बाँकी

माधव नेपालको गुनासो : प्रधानमन्त्रीले निजगढ विमानस्थलको काम अघि बढाएनन्

January 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, माघ ९- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष नेपालले संसद् र संसदीय समितिले पटक पटक...बाँकी