Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकारी निवास सरे उपप्रधान तथा गृहमन्त्री लामिछाने

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो ।...बाँकी

सरकारमा जानेबारे निर्णय भएको छैन, कुनै पार्टीसँग एकता हुँदैन : नेकपा एस

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन् । नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले बजार हल्लाको भ्रममा नपर्न भनेका...बाँकी

कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा ३ जनाको उम्मेदवारी

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् । निर्वाचन समिति संयोजक रमेशजंग...बाँकी

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै, पार्टीको नाम आम जनता

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन...बाँकी

राप्रपाले पार्टीका सांसदबाट जनही २० हजार रूपैयाँ उठाउने

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक...बाँकी

गठबन्धन बैठक : ओली दलको संयोजक, ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार पार्ने

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता गठबन्धनले ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने भएको छ । न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।  ...बाँकी

शेखर कोइराला भन्छन् : कांग्रेस सरकारमा नजाँदैमा बमजोर बन्दैन

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा नजाँदैमा नखुम्चिने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा प्रदेशसभामा कांग्रेसबाट निर्वाचित सांसदहरुको लागि आज आयोजित चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेस आफैमा ठूलो पार्टी भएकोले...बाँकी

देवेन्द्र दाहाल एमाले राष्ट्रिय सभा दलको नेतामा मनोनीत

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता मनोनीत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम सांसद देवेन्द्र दाहाललाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।...बाँकी

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका...बाँकी

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

December 29, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति...बाँकी