आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ सकियो

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सुनुवाइ सोमबार सकिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अब अन्तरिम आदेश दिने वा रिट खारेज गर्ने वा थप प्रमाण...बाँकी

आपसी सम्बन्ध र द्विपक्षीय हितका बिषयमा प्रचण्ड र मोदीबीच भेटवार्ता

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो...बाँकी

एकीकृत समाजवादी : आरोप–प्रत्यारोपमा उत्रिए नेपाल र खनाल

June 10, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २८- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको बताएका छन् । समाजवाद अध्ययन केन्द्रले आईतबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति’ बिषय अन्तरक्रिया कार्यक्रमलाई...बाँकी

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली टोली भारत प्रस्थान

June 9, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २७- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहालका साथमा स्वकीय सचिव गंगा दाहाल, कानून,...बाँकी

एमाले अध्यक्ष ओलीको ठोकुवा : अर्को चुनावमा काठमाडौं जिल्ला एमालेको किल्ला हो

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्को निर्वाचनमा काठमाडौं पूरै जिल्ला एमालेले जित्ने ठोकुवा गरेका छन् । शनिबार काठमाडौं जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को चुनावमा काठमाडौंका स्थानीय तहदेखि प्रतिनिधि...बाँकी

एकीकृत समाजवादी निकट युवा संघको महाधिवेशन असोजमा

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- एकीकृत समाजवादी निकट युवा संघ नेपालले आगामी असोजमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । युवा संघ नेपालका उपाध्यक्ष नितेश पौडेलको अध्यक्षतामा आज काठमाडौंको बबहरमलस्थित कार्की बैकेटमा आयोजित कार्यकर्ता भेलाबाट सो घोषणा गरिएको...बाँकी

माधव नेपालको खुलासा : मधेसमा मुख्यमन्त्रीको प्रस्ताव आएको थियो

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजतन्त्र फर्काउनका लागि धेरै टाउको नदुखाउन बताएका छन् । पार्टीको कोशी सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकबाट हटिसकेको राजतन्त्र फर्काउने...बाँकी

तत्काल एमालेसँग एकताको सम्भावना देखिएन : माधव नेपाल

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छ्न् । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

रवि लक्षित प्रदीप टिप्पणी : छानबिन समिति बनेपछि पदमा बस्ने कि नबस्ने नैतिकतामा भर पर्छ

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ २६- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले त्यस्तो प्रवृत्तिको...बाँकी

गगन थापाको दाबी : कांग्रेस २०८४ सालसम्म प्रतिपक्षको भूमिकामा रहन्छ

June 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ २६- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस सङ्घीय संसद्‌भित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । थापाले कांग्रेसले...बाँकी