Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्छौं- मेयर कार्की

April 3, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २१- कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले अब आफ्नै ढंगले चल्ने सहकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नगरपालिकाको सहकारी साखाले मंगलबार आयोजना गरेको सहकारीमा विद्यमान समस्या, चुनौती...बाँकी

रञ्जिताले पार्टीबाट निष्कासित गरिन् गण्डकी र बागमतीका अध्यक्ष

April 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २०- नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष...बाँकी

प्रचण्डको निर्देशन मानेनन् मुख्यमन्त्री शर्माले, आजै विश्वासको मत लिँदै

April 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २०- कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पार्टी अध्यक्षको निर्देशनको अवज्ञा गरेका छन् ।प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत मुख्यमन्त्री शर्माले आजै विश्वासको मत लिने तयारी गरेका छन् । कर्णाली प्रदेश सभाको...बाँकी

नाउपामा झनझन चर्किंदै विवाद : आफ्नै पार्टी कार्यालयमा कुटिए नेताहरू

April 2, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत २०- नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा विवाद चर्किंदै गएपछि पार्टी कार्यालयमै नेताहरू कुटिएका छन् । पार्टीका संरक्षक रहेका रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच विवाद चर्किंदै गएपछि सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा...बाँकी

नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने

April 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १९- पार्टीको बैठकमै दुई पक्षबिच कुटाकुट भएको घटना पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच आरोप प्रत्यारोप सुरु भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले घटनामा संलग्न...बाँकी

मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

April 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा, चैत १९- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल...बाँकी

रेशम र रन्जिता पक्षबीच पार्टीको बैठकमा कुटाकुट

April 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १९- नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच...बाँकी

बागमतीका मुख्यमन्त्री जमकट्टेलले आज विश्वासको मत लिँदै

April 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १९- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन् । केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्...बाँकी

हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुबे : बाबुराम भट्टराई

April 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १९- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारी नयाँ सत्ताको चास्नीमा डुब्दै गर्दा देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रहेको प्रतिक्रिया दिएका छन् । आइतबार राति सामाजिक सञ्जाल एक्समा उनले पञ्चायतकालमा...बाँकी

हानेपा सहभागी भएसँगै बाग्मती प्रदेश सरकारको संकट टर्यो, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

March 31, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १८- नयाँ गठबन्धन बनेसँगै बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शनिबार एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त...बाँकी