Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एकीकृत समाजवादीको राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

March 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत १३- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ । पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष...बाँकी

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

March 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धुलिखेल, चैत १२- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै...बाँकी

दीर्घकालीन उद्देश्यका लागि एमालेसँग सहकार्य : प्रधानमन्त्री प्रचण्ड

March 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत्र १२- प्रधानमन्त्री पुष्पकमल दाहालले दीर्घकालीन उद्देश्यका साथ एमालेसँग सहकार्य सुरु भएको बताएका छन् । उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘ऐतिहासिक रिअलाइजेसन’ भएको उल्लेख गर्दै वामपन्थी सहकार्य सुरु भएको दाबी गरे...बाँकी

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चको फैसला, बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने

March 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १२- मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । आज (सोमबार) न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको...बाँकी

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

March 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १२- नेकपा एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् । देवकोटाले ३५१ मत प्राप्त गरे । बिसीले १३२ मत पाए । उपाध्यक्षमा...बाँकी

एमालेले इलाम २ मा दिवङ्गत नेता सुवास नेम्वाङका छोरालाई उम्मेदवार बनाउने

March 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत १२- नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको...बाँकी

सुन तस्करी प्रकरण : अनुसन्धानमा खटिएका सीआईबीका प्रहरीको गम्भीर गल्ती, ४ इन्सपेक्टर हटाइए

March 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, चैत ११- केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई हटाइएको छ । इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको...बाँकी

गृहमन्त्री लामिछाने विरुद्ध चौतर्फी हमला, नेकपा मालेले लगायो गम्भीर आरोप

March 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत ११- गृहमन्त्री रवि लामिछाने विरुद्ध चौतर्फी आलोचना भईरहेको बेला नेकपा मालेले पनि उनि विरुद्ध गम्भीर आरोप लगाएको छ । गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको...बाँकी

आवश्यक परे रेलको संख्या थप्छौं : मन्त्री महासेठ

March 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, चैत १०- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको संख्या बढाउने बताएका छन् । शनिबार जनकपुर-जयनगर रेल्वे अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री महासेठले यस्तो बताएका हुन्...बाँकी

रवि लामिछानेको नामको अगाडी उपप्रधानमन्त्री जोड्दा स्वाद आइरहेको छ : स्वर्णिम वाग्ले

March 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, चैत १०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एंव प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताएका छन् । आज पार्टीले गरेको पत्रकार सम्मेलनको कार्यक्रममा रवि लामिछानेको...बाँकी