Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एमालेको कार्यक्रममा प्रचण्ड र देउवा विशेष वक्ता, माधव नेपाललाई छैन निम्ता

April 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ७- नेकपा एमालेले नेकपा स्थापना दिवका अवसरमा वैशाख १० हीरक महोत्सव मनाउने भएको छ । महासचिव शङ्कर पोखरेलले हीरक महोत्सवमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दलका...बाँकी

एमालेको राष्ट्रिय प्रतिनिधि परिषदमा २ हजार ४ सय ५४ जना सहभागी हुने

April 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ७- नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्। एमालेले शनिबारदेखि पहिलोपटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना,...बाँकी

सुप्रिम सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपति पुत्र छुटे तर एक जनालाई पुर्पक्षका लागि थुनामा..

April 19, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ७- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख...बाँकी

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

April 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ६- नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । बुधबार बसेको पार्टी सचिवालय बैठकले...बाँकी

गठबन्धनमा खटपटका बिच देउवा र माधवबिच गोप्य भेट, के-के भए छलफल ?

April 18, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ६- सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । उनीहरूबीच काठमाडौं गोल्फुटारस्थित एक नेताको घरमा बुधबार साँझ भेटघाट भएको स्रोतको दाबी छ ।...बाँकी

शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमण, ११ जनाको मृत्यु

April 17, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, राजनीति, समाचार
काठमाडौं, बैशाख५-  इजरायलले गाजामा रहेको माघाजी शरणार्थी शिविरमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। शरणार्थी शिविरमा लगातार इजरायलले हमला गर्न थालपछि यस्तै इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित तीन जना मारिएका...बाँकी

मधेश प्रदेशसभामा झडप : माइक भाँचियो र क्यामेरा फुट्यो

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम, बैशाख ४- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन्...बाँकी

मेरो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइयो : गृहमन्त्री लामिछाने

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ४- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता...बाँकी

सहकारी ठग रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक : गगन थापा

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई खोज्न संसदीय छानबिन आवश्यक रहेको बताएका छन् । बुटवलको सुप्रिम सहकारी ठगीबारे प्रहरीले गरेको अनुसन्धानअनुसार सरकारी वकिलले मुद्दा अभियोजन गर्दा सहकारी...बाँकी

एकीकृत समाजवादीमा एक लाख २० हजार सदस्य थपिए

April 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख ४- नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् । सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका...बाँकी