Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, राजनीति, समाचार

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र समझदारी, के-के हुन् ?

April 24, 2024 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १२- कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् । राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा...बाँकी

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

April 24, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १२- नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज...बाँकी

कतारका अमिर साढे चार बजे नेपाल आइपुग्ने, यस्तो छ भ्रमण तालिका

April 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ, वैशाख ११- कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ अवतरण हुन लागेका हुन् । अमिरले नेपाल आएलगत्तै...बाँकी

निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढौं : प्रधानमन्त्री

April 23, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ११- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । लगानी बोर्डको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी...बाँकी

मन्त्रिपरिषदको बैठक आज बस्दै, अध्यादेश ल्याउने तयारी

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १०- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित...बाँकी

अमेरिकाको पीआर वाहक सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक, लायो अख्तियार

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख १०- मेरिकी स्थायी आवासीय अनुमतिपत्र (पीआर) वाहक भएकै बेला गलत विवरण पेस गरी सार्वजनिक पद धारण गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विदेशी पीआरधारीले...बाँकी

डेढ महिनादेखि रोकिएको साँगा-धुलिखेल बाटो विस्तारले लियो गति

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काभ्रेपलाञ्चोक, वैशाख १०- अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो । बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत...बाँकी

एमालेको हीरक महोत्सव आज, दलका शीर्ष नेताहरूलाई आमन्त्रण

April 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १०- नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले आज हीरक महोत्सव आयोजना गर्दैछ। गोदावरीको सनराइज हलमा हुने महोत्सवमा एमालेले प्रधानमन्त्रीदेखि विभन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। हीरक महोत्सवमा...बाँकी

वैदेशिक रोजगारीमा जानेको लर्को रोक्न रास्वापाका मन्त्री अर्याललाई १५ वर्ष लाग्ने

April 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, वैशाख ९- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका  डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जानेको लर्को रोक्न १५ वर्ष लाग्ने बताएका छन् । उनले आगामी १५ वर्ष भित्रमा बाध्यताले वैदेशिक रोजगारीमा...बाँकी

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई किन दिदैछ एति ठुलो सम्मान ?

April 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख ९- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई...बाँकी