Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

इलाममा आजै मतगणना हुने, बझाङमा भोलि

April 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १५- इलाममा आजै मतगणना सुरू गर्ने तयारी गरिएको छ । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै बेलुकादेखि मतगणना सुरू गर्ने तयारी रहेको जानकारी दिए...बाँकी

रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग, स्पष्टीकरण सोध्न निर्देशन

April 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १५- इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् । लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट...बाँकी

आचारसंहिता उल्लंघन गरेर रास्वपा उम्मेदवार मिलन लिम्बूले गरे मतदान

April 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर, वैशाख १५- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन् । प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज (शनिबार) भइरहेको मतदानमा लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका हुन्...बाँकी

इलाम २ मा २० प्रतिशत खस्यो मत

April 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १५- इलाममा भइरहेको उपनिर्वाचन मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । इलाम २ मा मतदाता...बाँकी

इलाम-२ : लिम्बू, खड्का र नेम्वाङले गरे मतदान

April 27, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम, वैशाख १५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आविमा रहेको मतदान स्थलमा मतदान गरेका छन् । माङसेबुङ २ स्थयी घर भएका लिम्बूले जनताकल्याण आवि मा रहेको मतदान स्थलको...बाँकी

पूर्वउपराष्ट्रपतिका छोरा दिपेश धरौटी बुझाएर रिहा भएलगत्तै पुन: पक्राउ

April 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही, बैशाख १४- सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन धरौटीमा रिहा भएलगत्तै पुन: पक्राउ परेका छन् । पुनलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले...बाँकी

सहकारी सञ्चालकको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं- गृहमन्त्री लामिछाने

April 26, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १४- गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर गरेर पीडितहरूको रकम फिर्ता गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरूसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरूको...बाँकी

एमाले छाड्ने भीम रावलको संकेत, भन्छन्- ‘नयाँ घुम्तीमा पुगेको छु’

April 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १३- नेकपा (एमाले) का नेता डा.भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण आफू नयाँ घुम्तीमा पुगेको बताएका...बाँकी

पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला

April 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रौतहट, बैशाख १३- जिल्ला अदालत रौतहटले पुर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो । रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई...बाँकी

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरसहित ७ जनालाई थुनामा पठाउने सर्वोच्चको आदेश

April 25, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १३- सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा...बाँकी