Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रिय सभा उम्मेदवार छान्न कांग्रेस संसदीय बोर्डको बैठक सानेपामा

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा उम्मेदवार छान्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बसेको छ। ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार अपराह्नमा संसदीय बोर्डको बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभामा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको...बाँकी

एकीकृत समाजवादीलाई राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस २२- एकीकृत समाजवादीलाई राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस परेको हो । सचिवालयले दुई जना उम्मेदवार...बाँकी

राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले टुंगो लगायो १९ उम्मेदवार

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ। नामहरूको अन्तिम रूजु गरेर केही बेरमा सार्वजनिक...बाँकी

झक्कुप्रसाद सुवेदीसहित राष्ट्रिय सभाको उम्मेदवारका लागि ६ जनाको नाम तय

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २२- माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘मोटामोटी नाम टुंगो लागेको छ । केहीबेरमा...बाँकी

शान्ति सुरक्षा भङ्ग हुनसक्ने भन्दै सर्लाहीमा कर्फ्यू जारी

January 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मलङ्गवा, पुस २२- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध...बाँकी

वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत, के-के भए एक वर्षमा उपलब्धि ?

January 6, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, पुस २१- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४०...बाँकी

राष्ट्रपति पौडेल तनहुँमा

January 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दमौली, पुस २०- राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आएका छन् । भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनि यहाँ आएका हुन् । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु...बाँकी

भारतले दिने २० करोड जसरी मन लाग्यो त्यसरी खर्च गर्न पाइदैन : प्रधानमन्त्री

January 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २०- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने २० करोड रुपैयाँको विभिन्न प्रक्रिया भएको स्पष्ट पारेका छन् । उक्त लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । भारतीय दूतावासले अबदेखि नेपालभित्र...बाँकी

भारतीय दूतावासलाई २० करोडका योजनाहरू लागू गर्न दिने सम्झौता राष्ट्रघाती : झलनाथ खनाल

January 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २०- एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय राजदूतावासबाट २० करोडका योजना सोझै बाँड्न मिल्ने गरी सम्झौता हुनु राष्ट्रघाती भएको बताएका छन् । बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा २० करोड रूपैयाँसम्म...बाँकी

राष्ट्रियसभामा एमालेलाई सिट दिने प्रचण्डको प्रस्ताव, गठबन्धनमा खटपट

January 5, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, पुस २०- राष्ट्रियसभामा एमालेलाई सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावले सत्ता गठबन्धनमा खटपट शुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंग्याउन संसदमा विचाराधीन टीआरसी विधेयक पास गर्नकै...बाँकी