आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त

December 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बेदराज केसी नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपति नियुक्त गरेका हुन्। नेकपा एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी उपकुलपति...बाँकी

सहकारी ठगी प्रकरण : माओवादी युवा नेता दीपेशमाथि २ करोड १४ लाख बिगो दाबी

December 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनले सूर्यदर्शन सहकारीबाट २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । आइतबार जिल्ला...बाँकी

रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता, सम्पत्ति शुद्धीकरणमा २८ करोड बिगो दावी

December 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो । रविविरुद्ध सम्पत्ति शुद्धिकरणको...बाँकी

केपी ओली जस्तो नेता नेपालमा अहिलेसम्म जन्मेका छैनन्- आनन्द पोखरेल

December 22, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, पुस ७- नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली जस्तो नेता अहिलेसम्म नेपालमा नजन्मेको बताएका छन् । शनिबार बिहान कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा एमालेका स्थानीय नेता बिनय पण्डितको १३औं पुण्यतिथिमा...बाँकी

एनपीएल बिजेता जनकपुरलाई बधाई दिँदै सुदूरपश्चिमलाई प्रधानमन्त्रीले भने : वेट फर नेक्स्ट म्याच

December 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपीएल०को बिजेता टोली जनकपुर बोल्ट्सलाई उपाधि जितेकोमा बधाई दिएका छन्। नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले रनरअप भएको सुदूरपश्चिम...बाँकी

प्रचण्डले भने : प्रधानमन्त्री हुँदा भन्दा अहिले गोरखाको विकासमा समय दिन पाएको छु

December 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् । गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री...बाँकी

प्रधानमन्त्री ओली भन्छन् : ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ

December 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारको नेतृत्व गरेको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू काममा विश्वास...बाँकी

बाबुरामको आरोप : कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्

December 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० मधेस प्रदेश...बाँकी

प्रधानमन्त्रीको शुभकामना सन्देश : ध्यान गरौँ, स्वस्थ रहौँ

December 21, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावनकल्याणका निम्ति भएको बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता...बाँकी

कागेश्वरी मनोहराको विकासका लागि सक्दो सहयोग हुनेछ : उपप्रधानमन्त्री सिंह

December 20, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, पुस ५- उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कागेश्वरी मनोहरा नगरपालिकाको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । शुक्रबार नगरपालिकाको भ्रमणका क्रममा उपप्रधान सिंहले यस्तो बताएका हुन् । नगरपालिकाले स्थापनादेखि...बाँकी