शरणार्थी प्रकरणमा १० जनाको पुनरावेदनमाथि सुनुवाइ सकियो
August 17, 2023 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं, साउन ३२-नक्कली भु्टानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका मध्ये १० जनाको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सकिएको छ । नेपाल सरकारका निलम्बित सचिव टेकनारायाण पाण्डेसहित १० जनाको सुनुवाइ सकिएको अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता...बाँकी








