May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, वैशाख २७- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ्गबाट शपथ लिएका हुन् । कार्कीले सानो आकारको मन्त्रिपरिषद पनि गठन गरेका छन् । नेकपा (एमाले)...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख २७- जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी नेपालले उन्नति गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले जनतामा घटेको साख पुनः स्थिापित गर्ने दाबी गरे ।...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २७- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फेरि फुटेको छ । जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ । उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा मिसाएका...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, बैशाख २७- नेकपा एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका हुन् ।...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २७- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको बताएका छन् । पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी फुटायौँ भनेर...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, वैशाख २७- प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेलगत्तै कोशीका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् । सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहानै काठमाडौं पुगेका छन् । मुख्यमन्त्री कार्कीले...बाँकी May 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, बैशाख २७- कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिजो राति नयाँ सरकार गठनको आह्वान गरेपछि आज नेकपा एमालेले दाबी पेस गर्ने भएको छ । आज बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र...बाँकी May 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २६- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । पार्टीको जारी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा वैशाख २८ गतेबाट सञ्चालन हुने सदनको बजेट अधिवेशनमा लामिछानेलाई आफ्नो कुरा राख्न...बाँकी May 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कपिलवस्तु, वैशाख २६- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् । ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति...बाँकी May 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, वैशाख २६- सांसदको शपथ लिएसँगै इलामबाट निर्वाचित सुहाङ नेम्वाङको दौडधुप सुरु भएको छ । सुहाङ नेम्वाङ आज अर्थमन्त्रालय पुगेर अर्थमन्त्री वर्षमान पुनलाई भेटी विकासको खाका अनुसार बजेटको माग गरेका हुन् । प्रतिनिधिसभा सदस्यको शपथ...बाँकी