आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

म सरकारमा हुँदा एक सय एक ऐतिहासिक काम भएका छन् : प्रधानमन्त्री ओली

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन्। आज ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो ठाउँबाट सकेको...बाँकी

झलनाथ खनाल भन्छन् : तत्काल कसैसँग पार्टी एकताको सम्भावना छैन

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता झलनाथ खनालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्। धनुषामा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएको कारण एकीकरणको कुनै...बाँकी

हामी सरकार बदल्ने कुनै खेलमा छैनौं : प्रचण्ड

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट पारेका छन‍् । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय...बाँकी

आज नेपाल मजदुर किसान पार्टीको नयाँ नेतृत्व चयन हुँदै

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
भक्तपुर। नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नयाँ नेतृत्व आज चयन हुँदैछ । पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन सोमबार सकिएन र आज नयाँ नेतृत्व चयन हुने बताउनुभयो । उहाँले...बाँकी

सत्तापक्षकै दलको साथ नपाएपछि भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए । सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि...बाँकी

बालेन शाहको टिप्पणी : भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने हो भने ओली सरकारलाई दिए हुन्छ

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् । केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले...बाँकी

सुदूरपश्चिम प्रदेश सभामुखका पीएसओको दुर्घटनामा परि मृत्यु

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। सुदूरपीश्चम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को सवारी दुर्घटनामा मृत्यु भएको छ । पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सामेबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा...बाँकी

शंकर पोखरेलको नजरमा प्रधानमन्त्री ओलि : अध्ययन र ज्ञानका भण्डार

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतिपय आलोचकले नपढेको मान्छेका रूपमा चित्रण गर्ने गरेपनि ज्ञानका हिसाबले ओली भण्डार रहेको बताएका छन् । आज ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र सङ्कल्प’...बाँकी

श्रीलंकाका राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त

March 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नेपालीलाई राजदूत नियुक्त गरेका हुन् । नेपालीलाई मन्त्रिपरिषद्ले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो...बाँकी

प्रधानमन्त्री ओली र विश्वकप विजेता इटालियन गोलकिपर बुफोनबीच भेट

March 3, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विश्वकप विजेता इटालियन गोलकिपर जियानजुइजी बुफोनबीच भेट भएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो केपी ओली कप फुटबल च्याम्पियनशिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल आएका...बाँकी