Hamro Sanchar

गृहपृष्ठ राजनीति

सुन तस्करीको घटना लुकाउन मलाई गिरिबन्धु टी स्टेट भ्रष्टाचार आरोप लगाइयो : केपी ओली

August 24, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ७-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको भ्रष्टाचार लुकाउन आफूलाई गिरिबन्धु टी स्टेटको भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको सम्मेलनमा उनले पहिले...बाँकी

एमसीसीमार्फत नेपाललाई अमेरिकन सैन्य अड्डा बनाउन खोजिँदैछ: बिप्लव

August 24, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ७ – नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका छन् । विप्लवले आज एक भिडियो सन्देश जारी गर्दै एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि...बाँकी

संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने

August 24, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ७ -सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोक्ने भएका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्न लागेका हुन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका...बाँकी

एमाले र राप्रपाको विरोधपछि कोशी प्रदेश सभा बैठक स्थगित

August 23, 2023 | Posted by Pradip Nepali |  राजनीति
विराटनगर, भदौ ६- कोशी प्रदेशसभाको बैठक एमाले र राप्रपाले बहिष्कार गरेपछि स्थगित भएको छ । आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । सोहीक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार...बाँकी

कोशी सरकारविरुद्ध एमाले सर्वोच्चमा

August 23, 2023 | Posted by Pradip Nepali |  राजनीति
विराटनगर, भदौ ६- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गर्दै नेकपा एमाले रिट लिएर सर्वोच्च अदालत पुगेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीसहितका नेता बुधबार सर्वोच्च...बाँकी

सुन तस्करी प्रकरणमा असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने सहमति

August 23, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ६- संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूबीच अहिलेसम्म भएका सुन तस्करीको छानबिन र अध्ययन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा दुई...बाँकी

नवनियुक्त प्रधानन्यायाधीशले लिए शपथ

August 22, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं, भदौ ५- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।...बाँकी

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार

August 22, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ५-सुन तस्करी प्रकरणको छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो । प्रधानमन्त्री...बाँकी

प्रतिनिधिसभा बैठक आज पनि स्थगित

August 22, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ५-आज दिउँसो तीन बजेका लागि तय गरिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको हो । अर्को बैठक बुधबार दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको...बाँकी

सीआईबीले बुझायो ललिता निवास प्रकरणको प्रतिवेदन

August 22, 2023 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं, भदौ ५-बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणमा रायसहितको प्रतिवेदन सीआईबी ले सरकारी वकिल कार्यालयलाई बुझाएको छ । अनुसन्धान सकेर सुझावसहितको प्रतिवेदन मंगलबार बिहान सरकारी वकिलको कार्यलयमा बुझाएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले...बाँकी