आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा, अर्को पेसी चैत ६ गते

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । संवैधानिक पदाधिकारी नियुक्तिको रिट हेर्दाहेर्दैमा राखिएको छ । आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो । बुधवारको सुनुवाइमा रिट निवेदकका...बाँकी

संसद्‌बाट ५ अध्यादेश स्वीकृत, भूमि ऐन संशोधन प्रस्ताव ‘होल्ड’

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाले विभिन्न ५ वटा अध्यादेश स्वीकृत गरेको छ । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ । यो अध्यादेश गत २ माघमा जारी...बाँकी

माओवादी केन्द्र कागेश्वरी मनोहरा नगर कमिटीले गर्यो सहिद परिवारको सम्मान

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, फागुन २१- नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिकाको नगर कमिटीले सहिद परिवारको सम्मान गरेको छ । नगर कमिटीले सहिद सप्ताहको अवसर पारेर बुधबार एक कार्यक्रमको आयोजना गरि सहिद परिवारको सम्मान गरेको हो । नगरका...बाँकी

मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाँदै

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी हुन् । उनले भारतीय प्रधानमन्त्री मोदीको समय मिलाइदिन नेपाली राजदूतमार्फत भारतका...बाँकी

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली : ट्राफिक व्यवस्थापन अस्तव्यस्त

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् । राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली बबरमहलहुँदै नारायणहिटीसम्म...बाँकी

कुलमानलाई हटाए संघर्ष गर्ने संसद्‌मा प्रतिपक्षी दलको चेतावनी

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकामा आपत्ति जनाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा ऊर्जा मन्त्रालयले शून्य अंक दिएको विषयमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी...बाँकी

सञ्चारमन्त्री गुरुङको टिप्पणी : नेपालका माओवादीहरूले जनयुद्ध बेचेर खाइसके

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन्। यदु गौतम स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार...बाँकी

संवैधानिक नियुक्तिविरुद्धको सुनुवाइ आज

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षअघि परेका रिटको आज सुनुवाइ हुँदै छ । गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो । सो...बाँकी

संसद् बैठक बस्दै : भूमिबाहेकका ५ अध्यादेश पेस हुने

March 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले भूमिबाहेकका पाँचवटा अध्यादेश आजको संसद् बैठकमा पेस गर्दैछ। त्यसका लागि बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीसँग मंगलबार सहमति जुटेपछि सरकाले भूमिबाहेकका पाँचवटा...बाँकी

भोलिको संसद् बैठकमा उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेस-एमालेको ह्विप

March 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले भोलि  बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू...बाँकी