December 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । जनकपुरधाममा शनिवार नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० मधेस प्रदेश...बाँकी December 21, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावनकल्याणका निम्ति भएको बताएका छन्। विश्व ध्यान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं, पुस ५- उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले कागेश्वरी मनोहरा नगरपालिकाको विकासका लागि मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । शुक्रबार नगरपालिकाको भ्रमणका क्रममा उपप्रधान सिंहले यस्तो बताएका हुन् । नगरपालिकाले स्थापनादेखि...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नो लडाई जारी रहने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका हुन् । उनले भने, ‘मेरो लडाई जारी छ ।...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सर्बोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आजै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। विद्युतीय अपराधको कसुरमा उनीविरुद्ध नेपाल...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा।शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सरकारी वकिल कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न १९ जनाविरुद्ध मुद्दा दर्ता गराउने तयारी गरेको छ । यसअघि अदालतबाट मुद्दा चलेका जीबी राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गर्न लगिएको सरकारी वकिल कार्यालय...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च...बाँकी December 20, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सरकारलाई आदेश दिएकोप्रति माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत् शर्माले सर्वोच्चले प्रतिवन्ध लगाए पनि जनयुद्ध शब्द नमर्ने विश्वाससमेत व्यक्त गरेका छन्।...बाँकी