आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पोखरामा बेलुन पड्किएको घटना छानबिन गर्न माग

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद दीलेन्द्र बडूले पोखरामा भएको बेलुन विस्फोटको घटनाको छानबिन गर्न माग गरेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले शनिबार पोखरा भ्रमण वर्ष, २०२५को लोगो अनावरणका क्रममा बेलुन पड्किँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु...बाँकी

अस्पतालले बन्द गर्‍यो अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार
काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँगको भेटघाटका कार्यक्रम बन्द गरिएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमण बढ्ने जोखिम भएकाले अहिलेलाई भेटघाटका कार्यक्रम बन्द...बाँकी

प्रधानमन्त्रीविरुद्ध अवहेलना निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र पाण्डेयको इजलासमा

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । यो निवेदनको पेसी न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी...बाँकी

प्रतिनिधि सभा बैठक बस्दै : प्रधानमन्त्री ओलि र सांसदहरुबीच प्रश्नोत्तर हुँने

February 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच प्रश्नोत्तर हुँदैछ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अरु...बाँकी

ब्रम्हलुट मच्चाउन सरकारले भूमिसम्बन्धी अध्यादेश ल्यायो : झलनाथ

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ब्रम्हलुट मच्चाउन भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सरकारले वैज्ञानिक रुपमा भूमिसुधार...बाँकी

सत्तारुढ दलबीच अध्यादेश अघि बढाउने सहमति

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। सरकारले जारी गरेको अध्यादेहरू संघीय संसदको दुवै सदनका दर्ता...बाँकी

बेलुन पड्केर घाइते भएका अर्थमन्त्री पौडेललाई उपचारका लागि काठमाडौँ ल्याइयो

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पोखरामा बेलुन पड्केर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको छ। शनिबार अपरान्ह सिम्रिक एयरको हेलिकोप्टरमार्फत मन्त्री पौडेललाई काठमाडौँ ल्याइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। पोखरा...बाँकी

अध्यक्ष प्रचण्ड भन्छन् : भ्रष्टाचार अन्त्य नभएसम्म देश बलियो हुँदैन

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् । मकवानपुरको झुरझुरेमा बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल...बाँकी

प्रवक्ता महत भन्छन् : कांग्रेस महाधिवेशन २०८२ मा सम्भव छैन

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको बताएका छन् । “पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन,” उनले भने, “तयारीका लागि केही समय थप...बाँकी

सूर्य थापाको आपत्ति : प्यूठानका कांग्रेसले कुप्रचार गरे

February 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्यूठानमा कांग्रेसले कुप्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनको दाबी छ । नेपाली कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न पनि...बाँकी