Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाले बोलायो सचिवालय बैठक

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।...बाँकी

स्वास्थ्यमन्त्री पौडेल भन्छन् : स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रकै गौरवको योजना बनाउन आवश्यक छ

March 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई सिंगो राष्ट्रको गौरवको योजना बनाउन आवश्यक रहेको बताएका छन्। आइतबार मन्त्रालयमा स्वास्थ्य सुधार सुझाव समितिको प्रतिवेदन र कार्ययोजनाको सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बिमा कार्यक्रमलाई...बाँकी

पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ : समाजवादी मोर्चा

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवम् जनताको हितविपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु लागिपरेको...बाँकी

प्रचण्डको दाबी : दरबार हत्याकाण्डको छानबिनको माग मैले पहिलेदेखि नै उठाएको हुँ

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि...बाँकी

पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह

March 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
तानसेन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको...बाँकी

एकीकृत समाजवादी दोलखाको कार्यवाहक अध्यक्षमा अशोक दाहाल

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, चैत १- नेकपा एकीकृत समाजवादी दोलखाको कार्यवाहक अध्यक्षको जिम्मेवारी अशोक दाहाललाई दिइएको छ । जिल्ला कमिटी अध्यक्ष भिम दाहाल बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रदेश कमिटी अध्यक्षमा निर्वाचित भएपछि दोलखा अध्यक्षको कार्यभार सम्हाल्ने जिम्मेवारी...बाँकी

एकीकृत समाजवादीले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ । महासचिव घनश्याम भूसालले पहिलो चरणमा पार्टीले गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिरो चरणको पहिलो कार्यक्रमका रुपमा आज पत्रकार सम्मेलन गरिएको छ ।...बाँकी

प्रधानमन्त्रीद्वारा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक डाकिएको छ। बैठक साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी डाकिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष...बाँकी

समाजवादी मोर्चाले १५ गते वृहत् जनसभा गर्ने

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर...बाँकी

समाजवादी मोर्चाको बैठक आज बस्दै

March 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोआज बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए...बाँकी