गृह मन्त्रालयले भन्यो- भोलि सार्वजनिक बिदा छैन
काठमाडौँ, माघ२९- सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् । संघीय सरकारले गत...बाँकी








