December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत...बाँकी December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई चितवन लगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज बयानका लागि चितवन लगिएको हो । चितवनमा पनि रविविरुद्ध उजुरी परेपछि बयानका लागि...बाँकी December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । उदयपुरको बेलका नगरपालिका-९ को वडाध्यक्षमा नेकपा माओवादीका भरत घिमिरे निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्कालाई ३४ मतान्तरले पराजित गरेका हुन् । अन्तिम नतिजाअनुसार घिमिरेले ५५९ मत पाउँदा नेकपा...बाँकी December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा ९नयाँ शक्ति०का अध्यक्ष डा बाबुराम भट्टराईले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनताले विकल्प नपाएर पुरानै दलमध्ये एउटालाई छान्न बाध्य भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्...बाँकी December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ...बाँकी December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन्...बाँकी December 3, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार कांग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् । अन्तिम मत परिणामअनुसार कांग्रेसका डंगोल ५ हजार ३३४ मतसहित...बाँकी December 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, मंसिर १७- दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना जारी छ । गाउँपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा एमालेका...बाँकी December 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सन्देश श्रेष्ठका अनुसार आज लामिछानेको बयान सकिएको हो। प्रहरीले शुक्रबारबाटै...बाँकी December 2, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका वैदेशिक मामिला उपमन्त्री सुन वेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। ओलीको स्वागतका लागि चिनियाँ उपमन्त्री सुन वेइदोङका साथै नेपाली दूतावासका अधिकारीहरू पनि विमानस्थल पुगेका थिए। जनवादी...बाँकी