आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

झन्डै २ महिनामा हिरासतमुक्त भए रवीन्द्र: भने, धेरै खुशी हुन्न

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र झन्डै २ महिनामा हिरासतमुक्त भएका छन् । उनी ठीक ५० दिनमा आज हिरासतमुक्त भएका हुन् । उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ...बाँकी

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्बोच्चको आदेश

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन्...बाँकी

रवि र छविलाई सुनुवाइ भइराखेको जानकारी दिन उच्च अदालतको आदेश

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइ भइराखेको जानकारी दिन उच्च अदालत पोखराले आदेश दिएको छ । थुनामा रहेका रवि र छविलाई जानकारीविनै सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा सुनुवाइ भैरहेको प्रश्न...बाँकी

प्रचण्ड-देउवा फोन वार्ता : बूढानीलकण्ठ पुगे जनार्दन

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ। देउवालाई भेट्न शर्मा शुक्रबार बूढानीलकण्ठ पुगेका थिए। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको...बाँकी

अहिलेको व्यवस्था बलियो बनाउन माओवादी बलियो हुनुपर्छ : प्रचण्ड

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले अहिलेको व्यवस्था बलियो हुनका लागि माओवादी बलियो हुनुपर्ने बताएका छन्। शुक्रबार पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको सुरुवात गर्दै प्रचण्डले भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापना गर्न माओवादीले...बाँकी

सगरमाथा संवाद’ उदघाटनमा प्रधानमन्त्री : जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौति भएको बताएका छन् । जलवायु परिवर्तनको असर बढ्नुमा नेपालको भूमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे...बाँकी

‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुना काठमाडौँमा

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदैछ। संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै : अर्थमन्त्रीले जवाफ दिने

May 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदैछन्। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने तय...बाँकी

गाली बेइज्जती मुद्दामा पत्रकारलाइ एक महिना कैद

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कैलाली । निर्मला प्रकरणमा ट्विस्ट एन्ड टर्न गर्ने प्रमुख पात्र मानिएका खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका छन्। तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा...बाँकी

रवीन्द्र मिश्रलाई अदालतमा हाजिर गराएर फर्काइयो

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराएर फर्काइएको छ । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइका लागि बिहीबार मिश्रलाई अदालत लगिएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका मिश्रलाई...बाँकी