October 12, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाका बिच आपसी सहयोग र सद्भावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ । विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका...बाँकी October 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा (एमाले)ले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज वैदिक विधिअनुसार उक्त कार्यालय भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री...बाँकी October 11, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो दशैं परिवारिक सदस्यबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम नरहेको बताएका छन् । बाढी पहिरो जस्ता विपद्ले उल्लासमय हुन नसकेको यो दशैंमा सरकार विपद्ले दिएको पीडाबाट जनतालाई मुक्त गर्न केन्द्रित...बाँकी October 10, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सत्तारूढ दल नेकपा ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद्...बाँकी October 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...बाँकी October 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेमाथि सरकारले कारबाही गरे आफूहरूले ‘डिस्टर्ब’ नगर्ने बताएका छन् । आज बिहान संपादकहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘संसदीय विशेष छानबिन समितिले सहकारीमा रविजीलाई...बाँकी October 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको बताएका छन् । दशैंका शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा पनि देशमा नै हर्षका साथ रहने जनताको...बाँकी October 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको औँल्याएका छन् । अमेरिका र चीनबिचको प्रतिस्पर्धामा नेपाल इपिसेन्टर बन्ने खतरा दिन प्रतिदिन बढ्दै गएको प्रचण्डले आङ्कलन गरेका...बाँकी October 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्यांकन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ...बाँकी October 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत...बाँकी