आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री गुरुङ

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटै नियुक्ति हुने बताएका छन्। आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर दुईरचार दिनभित्रै नियुक्ति हुने ठोकुवा गरे। ‘नेपाल राष्ट्र...बाँकी

विद्युत् प्राधिकरण कौडीको भाउमा बेच्ने प्रपञ्च हुँदैछ : सुदन किराँती

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च त हुँदैछ छैन भन्ने आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनतामा व्यापक...बाँकी

ओलि धर्म प्रसाद ढकालको हत्या गरेर १४ वर्ष जेल बसेका हुन् : भीम रावल

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। एमालेका पूर्व नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापाका धर्म प्रसाद ढकालको हत्या गरेर १४ वर्ष जेल बसेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै “सामन्तलाई नगीडी आउँदैन है समाजवाद” भन्ने नारा...बाँकी

१४ महिनापछि किस्तीमा राखेर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु : ओली

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन् । आज काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।...बाँकी

राष्ट्र बैंकको गभर्नरमा मेरो तर्फबाट कोही पनि उम्मेदवार छैन : प्रधानमन्त्री ओली

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताएका छन् । आज काठमाडौँमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा...बाँकी

कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य...बाँकी

मोहन बस्नेतको सांसद पद निलम्बित

May 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतस् निलम्बित भएका हुन् । बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित...बाँकी

विश्व पौडेलविरुद्धको रिट आज पनि दर्ता भएन

May 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गभर्नर बन्न सिफारिस समितिबाट राजीनामा दिएका डा.विश्व पौडेलविरुद्धको रिट आज पनि दर्ता भएन । पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले मंगलबार नै रिट दायर गरेका थिए । बुधबारसम्म...बाँकी

कांग्रेस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश

May 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आज आज उनलाई धरौटीमा छोड्न आदेश गरेको हो। काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा...बाँकी

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

May 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानको मिसिलसहित र बन्दी मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै...बाँकी