आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

May 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ। सोमबार बस्न नसकेको...बाँकी

संसद् बैठक आज पनि बस्दै

May 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची सचिवालयले तय...बाँकी

रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौंपटक म्याद थपका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा...बाँकी

यसअघि प्रधानमन्त्री हुँदा पैसाको हाहाकार थिएन : प्रधानमन्त्री

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् । आज बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा धेरै पैसा...बाँकी

रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्ने सूचीमा

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ नहुने भएको छ। न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिटलाई हेर्न नमिल्ने सूचीमा राखिएको छ। आफूलाई...बाँकी

सांसद बरालीको प्रश्न : पक्राउ पुर्जी जारी भएका सांसद प्रधानमन्त्रीसँगै बस्ने सुशासनको कुन नमुना हो ?

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले पक्राउ पुर्जी जारी भएका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रमको मञ्चमा देखिएको विषयमा संसद्‌मा प्रश्न उठाएका छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद बरालीले प्रहरी जाँदा...बाँकी

जनताले तिरेको करबाट तलब लिनु उपयुक्त देखिन भन्दै सांसद गुरुङले दिईन राजीनामा

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गीता सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद हुन्।लुम्बिनीका सभामुखसमक्ष मंगलबार उनले बुझाएको राजीनामामा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर...बाँकी

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

May 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ मा बस्ने संसद्...बाँकी

प्रचण्ड भन्छन् : राजामहाराजाहरूले देशलाई विश्वकै गरीब राष्ट्रमा दर्ज गरे

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समयमा सरकारले गरेका जनविरोधी गतिविधिबाट जनतामा देखिएको असन्तुष्टिलाई राजावादी र प्रतिगामी शक्तिहरूले दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्। सुर्खेतमा आज्देखि सुरु भएको पार्टीको भातृ...बाँकी

फरार भनिएका एमाले सांसद प्रधानमन्त्री कै कार्यक्रममा अतिथि

May 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। प्रहरीको फरार सूचीमा रहेका नेकपा एमालेका प्रदेश सांसद विष्णु पन्थी प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा देखिको विषयले चर्चा पाएको छ। आज लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सँगै अतिथिको लहरमा बसेको फोटो सार्वजनिक...बाँकी