सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेश सरकारको नेतृत्वमा सहमति खोजिने
काठमाडौं । सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा...बाँकीसर्वोच्च बारको अध्यक्षमा निरौला विजयी
काठमाडौं । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् ।उनी २ सय ८९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी...बाँकीमाओवादीसँग एकताका लागि नेसपाले वार्ता टोली गठन गर्दै
काठमाडौं । वाम दलहरुबीच एकताको पहल भइरहेको बेला नेपाल समाजवादी पार्टी ९नेसपा०ले पनि वार्ता टोली गठन गर्दैछ । आज बिहान ११ बजे पार्टी कार्यालय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका...बाँकीजसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ। आफ्नो पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले विश्वासको मत दिने निर्णय गरेको पार्टीले जनाएको छ। गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम...बाँकीपार्टी बैठकमा राजेन्द्र लिङ्देनले भने : म उपप्रधान भएर सरकारमा जान्छु, तपाईंहरु जेसुकै गर्नुस्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने राप्रपाको संसदीय दलका नेताहरुको बैठकमा बताएका छन् । बैठकमा पशुपतिशम्शेर जबरालगायतले प्रचण्डलाई विश्वासको...बाँकीसंयोजक ओलीलाई न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाइयो
January 7, 2023 | Posted by Pradip Nepali | मुख्य समाचार, राजनीति
काठमाडौं । कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट बुझाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कार्यदलले तयार पारेको ड्राफ्ट संयोजक केपी शर्मा ओलीलाई बुझाइएको हो ।एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल...बाँकी