Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देव गुरुङको आरोप : प्रधानमन्त्री ओलीबाटै वर्तमान शासन व्यवस्थामाथि खतरा

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान शासकीय प्रणालीमाथि नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाटै चुनौती रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले व्यवस्थामाथि हरेक दिन आक्रमण गर्दै आएको...बाँकी

देउवाले सबै दलका नेतालाई घरमै चिया बोलाएर छलफल गर्नुपर्छ : शेखर कोइराला

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझाव दिएका छन् । नेपाली कांग्रेस विराटनगर–४ नम्बर वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता...बाँकी

माओवादी स्थायी समिति : दोस्रो दिनको बैठक सुरु

August 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ। पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार सुरु बैठक आज दोस्रो दिनमा प्रवेश गरेको हो। बैठक केही बेरअघि अर्थात् बिहान ११ बजेपछि सुरु भएको हो। बैठकमा...बाँकी

नेपाललाई खनालकाे प्रश्न : कस्तो तानाशाह बन्न खोजेको हो ?

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपाल तानाशाह बन्न लागेको टिप्पणी गरेका छन् । सञ्चार माध्यमसँग कुराकानी गर्दै खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको...बाँकी

जनार्दनलाई प्रचण्डको आग्रह : मेरा बारे अनावश्यक कुरा बाहिर नराख्नु

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले उपमहासचिव जनार्दन शर्माले नेतृत्वको आलोचना गरेको विषयमा गुनासो गरेका छन्। शुक्रबार सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी नेतृत्वको कुरा पार्टीभित्रै गर्नुपर्ने बताएका हुन्।...बाँकी

कम्युनिस्ट काम छैन भन्ने बाबुरामसँग एकताको कुरा हुँदैन : माओवादी

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको बताएको छ। तर पूर्वमाओवादी भए पनि डा बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी र छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।...बाँकी

नेपाल अर्को मंसिरमा विकासशील राष्ट्र बन्छ : प्रधानमन्त्री ओलि

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले देशलाई समृद्ध बनाउन काम गरिरहेको बताएका छन् । बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नेपाललाई समृद्ध र आधुनिक बनाउन चाहेको बताए । उनले...बाँकी

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् । दलको नेतामा इन्द्र...बाँकी

झलनाथलाई नेपालको सुझाव : एमाले टुक्र्याउनु गलत भएको भन्नुभएछ’ पार्टीबाट बिदा हुनु

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानीत नेता झलनाथ खनाललाई पार्टी नीति विपरीत बोलेकाले पार्टीबाट बिदा हुन सुझाव दिएका छन् । आज विराटनगरमा पार्टीका सम्मानित नेता ‘झलनाथ खनालले एमाले टुक्र्याउनु गलत भएको...बाँकी

झलनाथको स्विकारोक्ति : एमाले विभाजन गर्नु गलत भयो

August 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)मा गरिएको विद्रोह गलत भएको बताएका छन्। इमेज टेलभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा खनालले आफूलाई त्यस्तो अनुभूति भएको बताएका हुन्। ‘जतिबेला पार्टी विभाजन गरियो, त्यो...बाँकी