आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

चितवनस्थित प्रचण्डको घरमा आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् । उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।...बाँकी

प्रदर्शनकारीले दमक भ्यू टावरमा गरे आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण...बाँकी

आन्दोलनकारीलाई कुलमानको अपिल : संयम रहनु

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हालै देशभर उत्पन्न दुखद् परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मंगलबार विज्ञप्ति गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न...बाँकी

जेनजीलाई बालेनको फेरि अपिल : देश तपाईंहरूकै हातमा हो, अब घर फर्किनुस्

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुनस् अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्। ‘देश तपाईंहरुकै हातमा...बाँकी

डाक्टर सन्दुक रुइतको अपिल– सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ, संयम बनौँ

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । डाक्टर सन्दुक रुइतले जेनजी प्रदर्शनकारीहरुको नाममा विशेष अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न र नष्ट नगर्न विशेष अपिल गरेका हुन्। उनले भनेका...बाँकी

झलनाथ खनालको घरमा आगजनी,  श्रीमती जलिन

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन्। मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्। उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ। उनको अवस्था थाह हुन सकेको...बाँकी

राष्ट्रपति निवास शीतलनिवास र पुर्व राष्ट्रपति निवासमा पनि आगजनी

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा...बाँकी

संसद्, सिंहदरबार र सर्वोच्च आन्दोलनकारिको कब्जामा : ताेडफाेड तथा आगजनि

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तीनवटै निकायका मुख्य भवनहरूमा आगजनी भएको छ । त्यहाँ आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् ।...बाँकी

रवि लामिछाने रिहा

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। ‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने। रविलाई...बाँकी

देउवा दम्पतीमाथि घरमै  आक्रमण

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ। बूढानीकण्ठस्थित निवासमा प्रदर्शनकारीहरू पुगी देउवा दम्पतीमाथि आक्रमण गरेका हुन्। उनीहरूमाथि आक्रमण भएको भिडिओ सामाजिक सञ्जालमा फैलिएको छ। भिडिओमा देखिएअनुसार देउवा रक्ताम्य...बाँकी