आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

नारायणकाजीको सुझाव : जेन जी कै सहमतिबाट अन्तरिम सरकार बनाउ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जी पुस्ताले थालेको आन्दोलनलाई नेपालको मात्र नभई विश्वकै इतिहासमा अविस्मरणीय मोडका रूपमा दर्ज हुने बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनका मागलाई...बाँकी

लिङ्देनको आग्रह : संसद विघटन र संविधान खारेज गरेर राजालाई अभिभावक बनाऔ

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान संसद विघटन र संविधान खारेज गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै राजालाई अभिभावकको भूमिकामा पुनःस्थापित गर्नुपर्ने सुझाव...बाँकी

जेनजी आन्दोलन विस्फोटक बन्नु काग्रेस-एमाले सरकारको दमनको परिणाम :  प्रचण्ड

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई संख्याको दम्भ देखाएर प्रधानमन्त्री केपी ओली कुशासन र दमनको बाटोमा हिँड्दा मुलुक अहिलेको अवस्थामा आइपुगेको बताएका छन्। बिहीबार बिहान विज्ञप्तिमार्फत उनले विगतमा आफ्नो नेतृत्वको सरकारले...बाँकी

जेनजी र नेपाली सेनाबिच आज वार्ता हुँदै

September 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर...बाँकी

प्रधानसेनापतिसँग भेटेपछि प्रसाईंले लेखे : नेतृत्वको मोह छैन तर जुनसुकै परिस्थितिका लागि तयार छु

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा वार्ता गरेका व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नेतृत्वको मोह नभएको बताएका छन् । तर, आफू जुनसुकै परिस्थितिका लागि तयार रहेको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टटास लेख्दै प्रसाइंंले आज...बाँकी

नयाँ सरकारको नेतृत्वबारे जंगीअड्डामा नाराबाजी : सेनाको माइकिङ – ग्रुप लिडरको नाम लिएर भोलि आउनुहोला

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको...बाँकी

प्रधानसेनापतिलाई भेटेपछि हर्क साम्पाङले भने : म त रेडि नै छु

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्। सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै म त रेडि नै छु ।...बाँकी

मलाई जबरजस्ति निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ : रवि

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ति निकालिएको प्रष्टीकरण दिएका छन् । आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरुलाई भनेको उनको दावी छ । रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म...बाँकी

ध्वंस भएका संरचनाहरूको पुनर्निर्माण र नगरको समग्र विकासमा जुट्न नगर प्रमुख कार्कीको अपिल

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, भदौ २५- जेनजेड पुस्ताद्वारा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा भएको धनजनको क्षेती प्रति कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले दु:ख व्यक्त गरेका छन् । बुधबार सामाजिक संजाल मार्फत जेनजेड पुस्ताले गरेको आन्दोलन, तोडफोड...बाँकी

देश चलाउन र चुनाव गर्न हरसम्भव वैधानिक उपाय खोजियो : गगन-विश्व

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई जरैदेखि सम्पूर्ण रूपमा पुननिर्माण गर्ने प्रतिबद्धता गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरूले जनअपेक्षाको गतिमा काम गर्न नसकेको दुई...बाँकी