Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

बागमतीका मुख्यमन्त्री जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेबारे प्रदेशसभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले...बाँकी

काठमाडौं नछाड्न काँग्रेस सांसदहरुलाई ह्विप

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसले माघ ९ गतेसम्म काठमाडौं बाहिर नजान आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै काँग्रेसले आफ्ना सांसदहरुलाई उक्त ह्विप जारी गरेको हो । यदी काठमाडौं उपत्यका...बाँकी

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन हुँदै

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री चयन हुँदै छन् । प्रदेश प्रमुखहरूले सरकार गठन गर्न दिएको म्याद सकिने भएकोले यी तीनवटै प्रदेशले आज मुख्यमन्त्री पाउने भएका हुन् । केन्द्रमा शीर्ष नेताहरूबीच भएको...बाँकी

प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउँदै प्रचण्ड

January 11, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा आउने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड...बाँकी

विश्वासको मत दिनुमा कांग्रेसको कुनै सर्त छैन : प्रधानमन्त्री प्रचण्ड

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले उक्त धारणा राखेका हुन् । प्रधानमन्त्रीलाई कांग्रेसले कुन...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई २ जना सांसदले दिएनन विश्वासको मत

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ जना सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत नदिनेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी रहेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत...बाँकी

वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की । वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक-पटक अमर्यादित व्यवहार गरेको भन्दै गएको आइतवार जिल्ला प्रहरी कार्यालय...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई बहुमत, २६८ सांसदको समर्थन

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १०...बाँकी

सभामुखको चुनाव माघ ५ गते हुने

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री...बाँकी

संसदमा प्रधानमन्त्रीको आश्वासन : रेशम चौधरीलाई रिहा गराउँछु

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका...बाँकी