Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् । सचेतक लेखकले...बाँकी

देउवालाई ओलीको प्रश्न : गुरुजी तपाईँले होइन पटक-पटक संसद् विघटन गरेको ?

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै...बाँकी

विश्वासको मत दिने पार्टीको निर्णयमा कांग्रेसका ५ नेताको फरक मत (पूर्णपाठ)

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताले फरक मत राखेका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सभापति एवं दलको नेता शेरबहादुर...बाँकी

राप्रपा अध्यक्ष लिङ्देन भन्छन् : पृथ्वीनारायण शाहलाई सम्मान गर्नु पछाडि फर्कनु होइन

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको...बाँकी

प्रधानमन्त्रीले जथाभावी संसद विघटन गर्न पाइँदैन, ख्याल होस् : माधव नेपाल

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्न पाइन्छ भन्ने मान्यता सत्ता गठबन्धनकै हो भनेर प्रधानमन्त्रीलाई सोधेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै...बाँकी

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदैनौं : सभापति देउवा

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेस प्रतिपक्षमा बस्ने बताएका हुन् । उनले भने, ‘नेपाली कांग्रेस प्रचण्ड...बाँकी

यसपटक आत्मस्वीकारोक्ति सहित आएको छु विश्वासको मत दिनुस् : प्रधानमन्त्री प्रचण्ड

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन् । ‘म यसपटक फरक संकल्पका साथ...बाँकी

घनश्याल भूसाल एकीकृत समाजवादीको महासचिव बन्ने

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एमाले छाडेका नेता घनश्याम भूसाललाई प्रवेश गराएर महासचिव बनाउने तयारी गरेको छ। एक÷दुई दिनमा भूसाललाई पार्टी प्रवेश गराउनेगरी तयारी भएको पार्टी उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन् । पार्टी प्रवेशको...बाँकी

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्। केही दिनमै औपचारिक कार्यक्रम गरेर भुसाल समाजवादीमा आबद्ध हुने एक...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव, कार्य सम्पादनले निर्णय गर्ने

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । मंगलबार बिहान आफ्नै निवास धुम्बाराहीमा बसेको बैठकमा देउवाले विश्वासको मत दिनु पर्ने बताएका थिए...बाँकी