आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

झलनाथ पत्नीको उपचार हुँदै : मृत्युको हल्ला असत्य

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । हिजोको...बाँकी

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन्छ, हिंसात्मक नबनौं : मानव अधिकार आयोगले

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्‍दै कोही कसैले पनि हिंसात्मक कार्य नगर्नरनगराउन सबैमा आग्रह गरेको छ । बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरूमा भएको दुई दिनको...बाँकी

नहुनुपर्ने घटना घट्यो, १० वर्षे माओवादी द्वन्द भन्दा धेरै  क्षति भयो : कांग्रेस

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले जेनजीको प्रदर्शनको क्रममा भएको घटनाप्रति दुस्ख व्यक्ति गर्दै नहुनुपर्ने घटना भएको बताएको छ। प्रवक्ता डा प्रकाशरण महतले विज्ञप्ति जारी गर्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म...बाँकी

टोपबहादुर रायमाझी सहित  सुन्धारा कारागारबाट ३३ सय कैदी भागे

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३८ सय कैदीबन्दी अहिले करिब ५ सयको हाराहारीमा मात्रै रहेका छन् । भद्रबन्दी गृहमा एक सय जना रहेको स्रोतले बतायो...बाँकी

लुटिएका हतियार फिर्ता गर्न सेनाको अनुरोध, फिर्ता नगरे कारबाही गर्ने चेतावनी

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार तथा गोलीगट्ठा सुरक्षा निकायलाई अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ । सैनिक तथा जनसम्पर्क निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनको क्रममा लुटिएका हातहतियार,...बाँकी

परिस्थिति असामान्य छ, नयाँ ढंगले सोचौँ  : जनार्दन शर्मा

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको परिस्थिति असामान्य भएकाले नयाँ ढंगले सोच्न आग्रह गरेका छन् । बुधाबर सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले अहिले नै समीक्षा गरिहाल्ने अवस्था नभएकाले नयाँ ढंगबाट सोच्न आग्रह गरेका...बाँकी

शंकर पोखरेल लेख्छन् : धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा धैर्य गर्न र संयमित बन्न अनुरोध गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले कवि नेत्रलाल अभागीको कविता शेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य गर्न र संयमित...बाँकी

लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा

September 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाटमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न आरोपमा उनीहरूलाई...बाँकी

समृद्ध नेपालको शान्तिपूर्ण समाधानमा योगदान पुर्‍याउन तयार छौँ :  संयुक्त राष्ट्रसंघ

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले देशभर भएको दुःखद मृत्यु, बढ्दो तनाव र बढ्दो हिंसाप्रति गहिरो दुःख व्यक्त गरेको छ । कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा मौलिक स्वतन्त्रताहरूको प्रयोग गर्न र हिंसाबाट...बाँकी

दलका शीर्ष नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ  : रवि लामिछानेले

September 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तिनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन्। उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै ३ पुस्तालाई...बाँकी