आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

जेन जी आन्दोलन:  प्रचण्डसहित १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ। हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट...बाँकी

अब एमाले हिजोजस्तो रहँदैन, नेतृत्व पुनर्गठन गर्छौं : योगेश भट्टराई

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन अहिलेको आवश्यकता भएको बताएका छन् । आज भिडियो सन्देशमार्फत उनले पार्टीको नेतृत्व र कार्यशैली फेर्ने प्रतिबद्धता जनाएका छन् । “पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व,...बाँकी

रिपोर्टर डायरी: ..त्यसपछि आगजनी हुनबाट जोगियो ५४ करोडको कागेश्वरी मनोहरा नगरपालिकाको भवन !

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
काठमाडौं, भदौ २८- सामाजिक सन्जाल माथि लागाईएको प्रतिवन्ध फुकुवा, भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध जेनाजी पुस्ताले सेप्टेम्बर ८ अर्थात् २३ भदौबाट सुरु गरेको संघर्षमाथी प्रहरीले गरेको बर्बरतापूर्ण दमनमा परी आन्दोलन सुरु गरेकै दिन १९ जना विद्यार्थीहरुले...बाँकी

देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ : विश्वप्रकाश

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्। लामो समयदेखि चुनाव भएर नयाँ सरकार बनेपनि तीन नेताकै वरिपरि...बाँकी

हामीसँग आँसु बगाउँदै पश्चाताप गरेर खेर फाल्ने समय छैन : शेखर

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेससँग आँसु बगाएर र पश्चाताप गरेर खेर फाल्ने समय नरहेको बताएका छन् । उनले विगत केही समय कांग्रेस आम नेपालीको अपेक्षाअनुरुप खरो उत्रिन नसकेको स्वीकार गरेका छन् ।...बाँकी

संसद् विघटन भएपछि शंकरको स्टाटस  : सतर्क  रहौँ

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं  । नयाँ प्रधानमन्त्री नियुक्तिसँगै संसद् विघटन भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्तक रहन आह्वान गरेका छन्। यस क्रममा उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा मुद्दा हाल्ने र फैसला गर्नेहरूले नै...बाँकी

म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन : सुमना श्रेष्ठ

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रियत स्वतन्त्र पार्टी ९रास्वपा० का नेता सुमना श्रेष्ठले आफू नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा मन्त्री बन्न नजाने स्पष्टीकरण दिएकी छन्। धेरै साथीहरूले मन्त्री बन्न लागेको हो भनी म्यासेजरफोन गरेर सोधेको भन्दै उनले आफू...बाँकी

नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ  : मोदी

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् । साथै उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो एक्स अकाउन्टमा मोदीले...बाँकी

संसद विघटन असंवैधानिक छ, तत्काल पुनर्स्थापना गर्नुपर्दछ : नेपाल बार

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल बार एसोशिएसनले संसद विघटन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई असंवैधानिक भनेको छ। शुक्रबार राति अन्तरिम सरकार गठनपश्चात प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेपछि विज्ञप्ती जारी गर्दै बारले...बाँकी

नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले गर्‍यो स्वागत

September 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा भनिएको छ ,“हामी सुशीला कार्कीको नेतृत्वमा...बाँकी