आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

केपी ओली भन्छन् : म बिग्रिएको भए पो सप्रिनू

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली...बाँकी

शंकर पोखरेल भन्छन् : हामीभन्दा षड्यन्त्रकारी शक्तिहरू मुखर भएर आए

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा एमाले नेतृत्वको सरकार ढलेको बताएका छन्। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा आजदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक सञ्चालन मन्तव्य व्यक्त गर्दै महासचिव पोखरेलले...बाँकी

ओली भन्छन् : ठूलो विध्वंस हुन्छ भन्ने जानकारी थियो, तर रोक्न सकिएन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ को विध्वंसात्मक घटना हुन्छ भन्ने पहिले नै जानकार रहेको तर रोक्न नसकेको बताएका छन्। नेकपा एमालेको आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई...बाँकी

ओलीको चेतावनी : एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाले हुन्छ

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् । उनले एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले कमजोर नभएको बताए । ‘कसैले अब सधैंका...बाँकी

प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख दलहरूसँग छलफलमा, रास्वपा गएन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा दलका नेताहरूसँग छलफल सुरु गरेका छन्। छलफल केही बेरअघि संसद् भवनस्थित सभामुखकै कार्यकक्षमा सुरु भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले...बाँकी

संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दललाई बैठकमा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार...बाँकी

प्रचण्ड लेख्छन् : विपिनलाई जीवित फर्काउन नसक्नु पीडादायी बन्यो

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रय र...बाँकी

सभापतिको हिसाबले देउवाको आज अन्तिम सम्बोधनजस्तै भयो : गगन थापा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले आजको केन्द्रीय समिति बैठकमा महत्त्वपूर्ण निर्णयहरू सुनाएको र सभापतिको हिसाबले यो अन्तिम सम्बोधनजस्तै रहेको प्रतिक्रिया दिएका छन्। केन्द्रीय कार्यालय सानेपामा आज विशेष महाधिवेशन माग गर्न...बाँकी

मेरो घरमा पैसा जलेको भिडियो फेक हो : देउवा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेक भिडियोु बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा पैसा जलेकोु भिडियोलाई फेक बताएका हुन् । अहिले जुन भिडियो आएको...बाँकी

देउवा भन्छन् : पाँचपटकमा ५ वर्षमात्र प्रधानमन्त्री बनेँ

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
देउवा भन्छन् : पाँचपटकमा ५ वर्षमात्र प्रधानमन्त्री बनेँ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् । जेन(जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा...बाँकी