आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

हामी सबै एक भएर निर्वाचनमा जानुपर्छ : प्रचण्ड

October 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा देखिएको गम्भीर सुरक्षा लापरबाही घटनाको मुख्य कारण भएको बताएका छन् । आज बिहान चितवनको भरतपुरमा नेता–कार्यकर्तासँगको...बाँकी

गणेश साहले माओवादी केन्द्र छाडे

October 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् । उनले आफूले पार्टी परित्याग गरेको पुष्टि गरेका छन् । उनले भने, ‘अब...बाँकी

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक

October 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान...बाँकी

जेनजीका नाममा धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेका अर्जुन शाही पक्राउ परेका छन्। उनलाई कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका...बाँकी

मधेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम...बाँकी

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश, केन्द्रीय कारागार सुन्धारा लगियो

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएसँगै केन्द्रीय कारागार सुनधारामा लगिएको छ। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक श्रेष्ठले महरालाई सुन्धाराको जगननाथ देवलमा पठाउने आदेश भएको जानकारी दिए। न्यायाधीश हर्कबहादुर...बाँकी

राजेन्द्र लिङ्देन भन्छन् : राप्रपा निर्वाचनबाट भाग्दैन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
राजेन्द्र लिङ्देन भन्छन् : राप्रपा निर्वाचनबाट भाग्दैन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी...बाँकी

संसद् विघटनविरुद्धका रिट दर्ता, कात्तिक १२ गतेलाई पेसी

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसद् विघटनविरुद्ध लगिएका रिट सर्वोच्च अदालतले दर्ता गरेको छ । रिट निवेदन दर्ता खुल्ला गरेको सर्वोच्च अदालतमा मंगलबार मात्रै १० वटा रिट दायर भएका थिए । ती रिटहरू क्रमैसँग दर्ता हुँदै गएको सर्वोच्च...बाँकी

प्रचण्ड भन्छन् : ओली नेतृत्वमा नरहे एमालेसँग पनि एकता हुन सक्छ

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता बारे बोलेका छन्। धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै...बाँकी

प्रधानमन्त्री भन्छिन्  : विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन

October 15, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
प्रधानमन्त्री भन्छिन्  : विपिनको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्संदैन काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले बन्धकमुक्त...बाँकी