आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। जेनजी विद्रोहपछि पहिलोपटक बसेको पार्टीको केन्द्रीय कार्यसमितिको उद्घाटन मन्तव्य राख्दै देउवाले खड्कालाई कार्यवाहक दिएका हुन्। ुमेरो स्वास्थ्यका कारण म पार्टी...बाँकी

मधेशका मुख्यमन्त्री सिंहले सदनबाटै गरे राजीनामा घाेषणा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम। मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदनबाटै राजीनामा घोषणा गरेका छन् । विश्वासको मत लिन आज सांसद बैठक डाकिएको थियो । सदनमा आफ्ना कुराहरू राख्दै उनले अन्तमा राजीनामा घोषणा गरेका हुन्। पदबाट राजीनामामा घोषणा गर्नुअघि...बाँकी

घरमा सधैं एकै मुली रहँदैन,१५औं महाधिवेशनबाट विदा लिन्छु, त्यसमा द्विविधा छैन:  देउवा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  घरमा सधैं एकै जना मुली रहँदैन,१५औं महाधिवेशनबाट विदा लिन्छु, त्यसमा द्विविधा छैन:  देउवा काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट विदा लिने दोहोर्‍याएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई...बाँकी

सञ्चारमन्त्री हुँदा बधाई दिन आएपछि चिनियाँ वाङलाई चिनेको हुँ, सुन प्रकरणमा मेरो संलग्नता छैन : महरा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै...बाँकी

प्रतिनिधिसभा विघटनविरद्ध सर्वोच्चमा रिट दर्ता

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटहरू दर्ताका लागि पेश हुनेक्रम चलेको छ । अदालतमा रिट दर्ता खुलेसँगै विभिन्न व्यक्तिहरू रिट लिएर गएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका...बाँकी

केन्द्रीय कार्यसमिति बैठकमा देउवा आउने भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा केही बेरमा सुरु हुँदैछ । बैठकअघि कार्यलय परिसरमा कडा सुरक्षा तैनाथि गरिएको छ। जेनजी आन्दोलनमा पिटिएका सभापति शेरबहादुर देउवा त्यसयता पहिलोपटक पार्टी बैठकमा सहभागी हुन...बाँकी

सर्वोच्चमा आजबाट रिट र निवेदन दर्ता हुने

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले आजबाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको छ । सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित फुलकोटको आइतबार बसेको बैठकको निर्णयबाट मंगलबार ९आज०बाट रिट तथा निवेदनहरू दर्ता खुला गर्ने भएको हो ।...बाँकी

पूर्वसभामुख महरामाथिको थुनछेक बहस आज

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरामाथिको थुनछेक बहस आज हुँदै छ । काठमाडौं जिल्ला अदालतमा महरामाथिको थुनछेक बहस हुन लागेको हो । थुनछेक बहसपछि अदालतले महरालाई धरौटीमा छाड्ने अथवा थुनामै राख्ने...बाँकी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

October 14, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा सभापति शेरबहादुर...बाँकी

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

October 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित...बाँकी