Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर यसपटक सम्भव गर्नैपर्छ : गृहमन्त्री

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिइने बताएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा त्यस्तो बताएका हुन् । “सरकारले विदेशमा रहेका नेपालीहरूलाई...बाँकी

चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री कार्कीलाई : दिए बधाई

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङप्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो । भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त...बाँकी

संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो  : सभामुख घिमिरे

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी यसैभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । संसद्‍ विघटनको घटनालाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारहरूको जिज्ञासमा सभामुख घिमिरेले यस्तो बताएका हुन् । जेनजी आन्दोलनका...बाँकी

जनमतका ६ केन्द्रीय नेताले दिए सामुहिक राजीनामा

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । डा। सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार ९आज० साधारण सदस्य समेत...बाँकी

भारतीय समकक्षी मोदी र कार्कीबीच २० मिनेट कुराकानी : भारतको निरन्तर सहयोग रहने मोदीको बचन

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गरेकी छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्कीले मोदीसँग टेलिफोन कुराकानी गरेकी थिइन्। उनीहरुबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताएका छन्।...बाँकी

पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय, कर्मचारी धम्क्याउनेलाई कारबाही गर्नू  : रास्वपा

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी आन्दोलनको फाइदा उठाउँदै पार्टीको नाम लिएर धम्की दिनेलाई कारबाही गर्न आग्रह गरेको छ। आज बिहान रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै पार्टीको नाम लिएर उद्योगी, व्यवसायी, न्यायालय,...बाँकी

गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि...बाँकी

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबिच आज टेलिफोनवार्ता हुने

September 18, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबिच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उनीहरूबिच टेलिफोन संवाद हुने भएको हो । यसअघि बुधबार नै मोदीसँग कार्कीको...बाँकी

 जलेर ध्वस्त  संसद भवनको निरीक्षणमा पुगे ३ जना मन्त्रीहरू

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरीक्षण गर्न पुगेका छन्। अर्थमन्त्री डा। रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन्। संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष...बाँकी

उर्जा मन्त्री कुलमानले झलनाथ पत्नीको स्वास्थ्यबारे फोनबाट जानकारी  लिए

September 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा...बाँकी