आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विप्लव भन्छन् : जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताएका छन् । जनताको अवस्था परिवर्तनका लागि लडेको तर जनयुद्धबाट त्यो पार नलगेको भन्दै विप्लवले अहिले जेनजी...बाँकी

युवा संघले बालेनविरुद्ध साइबर ब्युरोमा दियो उजुरी

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ। राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्। उनीहरूले जनप्रतिनिधिले अश्लिल भाषामा...बाँकी

जेजनी अगुवालाई बाबुरामको सुझाव : राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नु

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा। बाबुराम भट्टराईले जेजनी अगुवाहरूलाई राजनीति गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने सुझाव दिएका छन् । राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा आज आयोजना गरेको...बाँकी

सुदनको चेतावनी : जनता र जेनजीका माग सम्बोधन नभए चुनाव हुन दिँदैनौँ

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको उनको आरोप छ । सामाजिक सञ्जालमा गुरुङले भनेका छन्- देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई...बाँकी

न्युयोर्कको मेयरमा निर्वाचित ममदानी नेपाली रेस्टुरेन्टमा म:म खान पुगे

November 6, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
न्युयोर्क । अमेरिकाको सबैभन्दा ठुलो सहर न्युयोर्कको मेयरमा निर्वाचित जोहरान ममदानी नेपाली रेस्टुरेन्टमा मस्मस् खान पुगेका छन् । मेयर पदमा निर्वाचित भएलगत्तै उनी सांसद अलेक्सान्ड्रिया ओकासियो कर्टेजसँग ज्याक्सन हाइटस्थित लालीगुराँस बिस्ट्रो पुगेका हुन् । उनले...बाँकी

विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने

November 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्दैछ। बिहीबार दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डमा सभा राखिएको सो पार्टीले जनाएको छ। सभाअघि सुन्धाराबाट जुलुश प्रदर्शन सुरु गर्ने तयारी छ। सभालाई महासचिव विप्लवसहितका...बाँकी

अब हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन : प्रचण्ड

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् । आज पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्...बाँकी

जेनजीलाई माधवले भने : आउनुहोस्, हातेमालो गरौँ

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालोका लागि आह्वान गरेका छन् । बुधबार (कात्तिक १९)एकता राष्ट्रिय सम्मेलनमा उनले बिहान मात्रै आफूले जेनजीको वार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाए । अरुलाई पनि पार्टीमा...बाँकी

नेपाली कम्युनिस्ट पार्टी घोषणा : संयोजक प्रचण्ड, सहसंयोजक माधव

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो । त्यस्तै पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई तोक्ने प्रस्ताव पारित भएको छ...बाँकी

नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभामा झलनाथको आग्रह : अब कहिल्यै नफुट्ने संकल्प गरौं

November 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने...बाँकी